स्थानीय निर्वाचनलाई भयरहित र मर्यादित बनाउनुपर्छ: प्रियासन

चैत ३१, देउखुरी । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले स्थानीय तहको निर्वाचनलाई प्रभावकारी, निष्पक्ष र भयरहित बनाउन सम्पुर्ण सञ्चार माध्यम र पत्रकारहरु लाग्नु पर्ने बताएका...