रोल्पा पुगेकी राज्यमन्त्री मल्लले भनिन- ‘बजेट समयमै खर्च गरिसक्नुस’

माघ ३, रोल्पा । सहरी विकास राज्यमन्त्री मीठु मल्लले रोल्पामा निर्माणाधीन विपी स्मृति भवनलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा...