जातीय द्वन्द्व ल्याउन र देश विखण्डन गर्न गणतन्त्र आएको होइन: केसि

प्रज्वल पौडेल/पुस २२, काठमाडौ । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसिले नेपाललाई टुक्राउन लोकतन्त्र र गणतन्त्र नल्याएको बताएका छन् ।
शुक्रबार नौ दलद्वारा आयोजित विरोधसभामा बोल्दै उहाले जातीय द्वन्द्व...