को हुन् न्यायाधीश डा. थारुलाई मसी प्रहार गर्ने तीन जना ?
काठमाडौँ । उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मसी प्रहार गर्ने तीन जनाको पहिचान खुलेको छ। नेकपा बहुमतका ती तीन जना कार्यकर्ताले बिहीबार दिउँसो न्यायाधीश थारुको कार्यकक्षमै पुगेर मोसो...