रविलाई ‘वेल’ दिनु भनेको पीडितको लागि जोखिमपूर्ण हो : वरिष्ठ अधिवक्ता त्रिपाठी
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसहितका निवेदनमा जाहेरवालाका तर्फबाट शुक्रबार बहस गरेका छन्। रवितर्फका वकिल र सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाका तर्फबाट त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा बहस...