पानीमै किन उतारियो सुनिता चढेर आएको अन्तरिक्ष यान ?
काठमाडौँ | २८६ दिनपछि नासाका अन्तरिक्ष यात्रीहरू सुनिता विलियम्स र ब्यारी बुच विल्मोर पृथ्वीमा फर्किएका छन् । मार्च १८ मा सुनिता र विल्मोरसहति अन्य दुई सहकर्मी सवार स्पेसएक्स क्याप्सुल अन्तरराष्ट्रिय...