Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
SajhaSabal समाचार

समाज

55,427 समाचार

समाचार

अत्यधिक पिरो खानाले आवाज नै गुम्यपछि………..
4 मिनेट पढाइ

अत्यधिक पिरो खानाले आवाज नै गुम्यपछि………..

काठमाडौँ | अमेरिकाको क्यालिफोर्नियाकी एकजना महिला डाक्टरले स्थानीय थाइ रेष्टुरेन्टमाथि मुद्दा दायर गरेकी छन् । कूप डी थाई रेष्टुरेन्टले अत्यधिक…

भारतमा: केदारनाथ धामका लागि उडान भरिएको हेलिकप्टरले अचानक सडकमा अवतरण गरेपछि
2 मिनेट पढाइ

भारतमा: केदारनाथ धामका लागि उडान भरिएको हेलिकप्टरले अचानक सडकमा अवतरण गरेपछि

काठमाडौँ | शनिबार दिउँसो भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एउटा हेलिकप्टर सडकमा आपत्‌कालीन अवतरण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार केस्ट्रेल…

हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकामा सुत्केरी सेवा केन्द्रको शिलान्यास
2 मिनेट पढाइ

हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकामा सुत्केरी सेवा केन्द्रको शिलान्यास

काठमाडौँ | पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन् । हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण…

वातावरण दिवसमा विद्यार्थीले बनाए फोहर प्लाष्टिकबाट नयाँ सामग्री
5 मिनेट पढाइ

वातावरण दिवसमा विद्यार्थीले बनाए फोहर प्लाष्टिकबाट नयाँ सामग्री

 काठमाडौँ | विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गरिसकेका प्लास्टिकका पुराना बोत्तल वा अन्य प्लाष्टिकका फोहर विद्यालयमा ल्याएर पुनः प्रयोग गर्न…

शिक्षामा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
3 मिनेट पढाइ

शिक्षामा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित

काठमाडौँ | रौतहटको मौलापुर नगरपालिका मधेस प्रदेशभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट भएको छ । पोखरामा आयोजित प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान)…

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
2 मिनेट पढाइ

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

 काठमाडौँ | सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१…

चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
2 मिनेट पढाइ

चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह

काठमाडौँ | चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी…

सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
2 मिनेट पढाइ

सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

 काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क…

सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद
2 मिनेट पढाइ

सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद

काठमाडौँ | सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला…

सचेतना प्रभावः घट्दै दुर्घटना र मानवीय क्षति
4 मिनेट पढाइ

सचेतना प्रभावः घट्दै दुर्घटना र मानवीय क्षति

काठमाडौँ |महोत्तरीमा  निरन्तरको ट्राफिक सचेतना कार्यक्रमको महोत्तरीमा सकारात्मक प्रभाव देखिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध सञ्चालन गरिएका सचेतना…

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै
5 मिनेट पढाइ

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

काठमाडौँ | सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हँुदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्रयाक तीव्र गतिमा खोल्न थालेको…

बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
5 मिनेट पढाइ

बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम

काठमाडौँ | झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पु¥याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा…