अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे
फागुन २, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले आजदेखि सम्हाल्नु भएको छ ।
उहाँ विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त हुनुभएको...