गिरीबन्धु प्रकरणमा सर्वोच्चले सोध्यो- प्रधानमन्त्रीलाई किन कारबाही नगर्ने ?
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्धामा किन कारबाही नगर्ने भन्दै सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टि-स्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन...