क्रियाशिल नरहेका र गैर पत्रकारलाई सदस्यता वितरण गरेको भन्दै प्रेस चौतारी अछामको आन्दोलन जारी
कमल रावल, माघ २७, अछाम । सदस्यता सुद्धिकरणको माग गर्दै आन्दोलन गरीरहेको प्रेस चौतारी अछामको आन्दोलन जारी रहेको छ । पत्रकार महासंघ अछामले सदस्यता नविकरण तथा नयाँ सदस्यता सिफारिसमा गैरपत्रकारलाई...