पुस ११, इनरुवा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न खो खोतर्फको फाइनल खेलमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदक जितेको छ ।
सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा आज...