प्रेम सुनार । पुस १०, गुल्मी । श्री लक्ष्मीपुर माध्यामिक विद्यालय ठुलोलुम्पेक–८ चेहमी गुल्मीको आज देखि स्वर्ण महोत्सव सुरु भएको छ । १४ गते सम्म सुरु हुने महोत्सवको वाणि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । पुस १०, गुल्मी । श्री लक्ष्मीपुर माध्यामिक विद्यालय ठुलोलुम्पेक–८ चेहमी गुल्मीको आज देखि स्वर्ण महोत्सव सुरु भएको छ । १४ गते सम्म सुरु हुने महोत्सवको वाणि"/>
2026-07-10 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको लक्ष्मीपुर माविमा स्वर्णमहोत्सव सुरु

प्रेम सुनार । पुस १०, गुल्मी । श्री लक्ष्मीपुर माध्यामिक विद्यालय ठुलोलुम्पेक–८ चेहमी गुल्मीको आज देखि स्वर्ण महोत्सव सुरु भएको छ । १४ गते सम्म सुरु हुने महोत्सवको वाणिज्य राज्य मन्त्री सुर्वण ज्वारचन कान्छी दिदीले गर्नु भएको भव्य समारोहका विच गर्नु भएको थियो ।

कार्यक्रमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी , राजनैतिक दल र संघ संस्थाका व्यक्तिहरुको विशेष आतिथ्यता रहेको थियो । स्वर्ण महोत्सवका अतिथीहरुलाई सम्वोधन गर्दै त्यस विद्यालयका प्रधानध्यापक रामप्रसाद पाण्डेले वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक ओमबहादुर कुँवरको अध्यक्षतामा चलिरहेको कार्यक्रममा शिक्षक गुरुदेव कुँवरको सञ्चालन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो