युट्युब हेर्दै गरेको गड्यौँलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै रिमाल
साउन २८, काठमाडौँ । गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गड्यौँलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आएका छन् । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गड्यौँलापालन सुरु गरेका...