सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ पाटनबाट सुरु हुदै
नरी बडु/साउन १४ बैतडी । सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ मध्यपहाडी लोकमार्ग्स्थित पश्चिमी सहर बैतडीको पाटनमा हुने भएको छ । पाटनलाई प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि अगामी हप्ताभित्र...