साउन १४, लहान । कमला नदीले आज बिहानैदेखि सिरहातर्फको तटबन्ध कटान गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । 

पूर्व–पश्चिम राजमार्ग नजिकैबाट नदीको बाढीले तटबन्ध कटान सुरु गरेको र यो समाचार तयार पार्दासम्म करिब ३५ मिटरसम्म कटान गरिसके"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, लहान । कमला नदीले आज बिहानैदेखि सिरहातर्फको तटबन्ध कटान गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । 

पूर्व–पश्चिम राजमार्ग नजिकैबाट नदीको बाढीले तटबन्ध कटान सुरु गरेको र यो समाचार तयार पार्दासम्म करिब ३५ मिटरसम्म कटान गरिसके"/>

2026-11-02 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कमला नदीले तटबन्ध कटान गर्न थाल्यो

साउन १४, लहान । कमला नदीले आज बिहानैदेखि सिरहातर्फको तटबन्ध कटान गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । 

पूर्व–पश्चिम राजमार्ग नजिकैबाट नदीको बाढीले तटबन्ध कटान सुरु गरेको र यो समाचार तयार पार्दासम्म करिब ३५ मिटरसम्म कटान गरिसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । 

तटबन्ध कटान गर्न थालेको स्थानमा सुरक्षाकर्मी परिचालन गरी तटबन्ध नियन्त्रणको प्रयास गरिरहेको र तटबन्ध मर्मतका लागि जल उत्पन्न कार्यालयलाई समेत खबर गरिसकेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए । 

विगत केही दिनदेखिको अविरल वर्षाका कारण कमला नदीमा पानीको बहाव बढेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द