धादिङको चारकिलोमा गन्हाएको र दूषित खानेकुरा बिक्री गर्ने होटेललाई दुई लाख जरिवाना
साउन १५, धादिङ । होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा...