झापा | झापामा पटका पड्काउने क्रममा एकजना घाइते भएका छन् । प्रहरीका अनुसार झापा दमकको वडा नम्बर ६ बस्ने ६ वर्षका विद्यम अग्रवाल घाइते भएका हुन् । उनको लाइफलाइन अस्पताल...