ग्वार्कोस्थित गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको मृत्यु
साउन ११, काठमाडौँ । ललितपुर महानगरपालिका-७ ग्वार्कोमा रहेको सनलाइट गेस्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको मृत्यु भएको छ। शुक्रबार बिहान अचेत अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले...