चैत १९, रसुवा । पछिल्लो वर्षयता रसुवामा प्रत्यक्ष निर्वाचित सासंद् जनार्दन ढकालको प्रयासमा विकासको ढोकाहरू खुल्दैछन् । रसुवा आफैंमा बागमती अञ्चलको कर्णालीका रुपमा चिनिएको छ । हालसम्म करोडमाथिका योजना आएका...