स्वास्थ्य सेवा सुधारको लागि बैतडीमा दुई एम्बुलेन्स आउने
नरी बडु/ चैत्र १५ बैतडी । नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपुर्ति व्यवस्था महासाखाले स्वास्थ्य सहयोगको लागि बैतडीमा दुई एम्बुलेन्स दिने निर्णय गरेपछि जिल्लामा दुई एम्बुलेन्स आउने भएका छन्...