चैत ८, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ राउ वडामा भएको आगलागीबाट १० लाख भन्दा बढीको क्षति भएको छ । आइतबार जङ्गलमा लागेको आगो हावाले उडाएर स्थानीय देवीदक्त पौडेलको घरमा सल्किएपछि घरमा...