गिता राना मगर । माघ ४, पोखरा । बंगुरको कृत्रिम गर्भाधान सम्बन्धी सातदिने प्रशिक्षक प्रशिक्षण तालिम आइतबार पोखरामा सम्पन्न भएको छ । नेपालमानै पहिलो पटक आयोजना गरिएको उक्त तालिममा नेपालभरका...