2026-06-28 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान जिल्ला अदालतको भवन उद्घाटन

adalatसलिम अन्सारी । माघ २, प्युठान । जिल्ला अदालत प्युठानको नबनिर्मित भवनको उद्धघाट्न गरिएको छ। कुल १ करोड ७८ लाख १९ हजार १ सय १६ रुपैयांको लागतमा निर्माण गरिएको तीन तले अठारकोठे भवनको सर्बोच्च अदालतका प्रधान न्यायधिस कल्याण श्रेष्ठले शनिबार उद्धघाट्न गर्नुभएको हो।

नबनिर्मित भवनको उद्धघाट्न गर्दै श्रेष्ठले अदालतबाट डराएर नभाग्न आग्रह गर्नुभएको छ। अदालतले जनतासंग नजिकको सम्बन्ध गांस्न विभिन्न कार्यक्रम सन्चालन गरेको बताउदै उहाँले अदालतमा भएका बिकृती बिसङ्गतिको आलोचना गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानन्यायधिश श्रेष्ठले पछिल्लो समय सर्बोच्च देखि जिल्ला तहका अदालत सम्म सुधार हुँदै गएको दावी समेत गर्नुभयो। पछिल्लो समय दुई बर्श समय काटेका मुद्धा अदालतमा नरहेको उहाको भनाइ थियो। अदालतबाट प्रदान गरिने सेवा महङ्गो नभए पनि महङ्गोको रुपमा चित्रण गरिएको उहाँले जिकिर गर्नुभयो।

पुनराबेदन अदालत तुलसिपुरका मुख्य न्यायधिस कुमार चुडालको अध्यक्षता र जिल्ला अदालत प्युठानका श्रेष्टादार रुद्रमणी गिरिको सन्चालनमा सम्पन्न उक्त उद्ध्घाटन कार्यक्रममा अदालतलाइ निशुल्क जग्गा प्रदान गर्ने स्थानिय भरत कुमार श्रेष्ठ र स्वर्गीय बलदेबि पोख्रेलकी धर्मपत्नी टिकाकुमारी पोख्रेललाइ सम्मान समेत गरिएको थियो।
२०६५ फागुनमा शिलन्यास गरिएको भवन २०७२ असारमा हस्तान्तरण भएको जिल्ला अदालत प्युठानले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी