शिब न्यौपाने/ माघ ४, पोखरा । पोखरामा मंगलबारदेखि सुरू हुने १४ औ आहा रारा गोल्डकपको तयारी पूरा भएको आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । माघ ५ देखि १६ गते...