सलिम अन्सारी । माघ २, प्युठान । जिल्ला अदालत प्युठानको नबनिर्मित भवनको उद्धघाट्न गरिएको छ। कुल १ करोड ७८ लाख १९ हजार १ सय १६ रुपैयांको लागतमा निर्माण गरिएको तीन...