ईन्धन आपूर्ति सहज बनेपनि सार्वजनिक यातायातको भाडामा ब्रह्मलुट कायमै
माघ ५, पर्वत । भारतले लगाएको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण पहाडी जिल्लामा इन्धनको अभाव कायमै छ । नाकाबन्दीका कारण सहजरुपमा नाकाबाट इन्धन भित्रिन नसक्दा पहाडी चिल्लामा इन्धनको चरम...