प्रेम सुनार/मङ्सिर १३, गुल्मी । गुल्मीमा गत तिन वर्ष यताको विवरण हेर्ने हो भने आत्मा हत्या न्युनिकरणका लागि तत्काल यहाँका राजनैतिक दल, विभिन्न संघ संस्था र सरकारी कार्यालय जुट्नु पर्ने...