मंसिर ११, हेटौंडा । नेकपा एमाले मकवानपुरले विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा ५ स्थित पार्टी कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा ११ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र...