हाईड्रोपावरमा मजदुरको चरम श्रम शोषण, मजदुरहरु पाँच दिनदेखि धर्नामा
असोज ६, पर्वत । पर्वतको तल्लो मोदीखोला हाईड्रोपावर कम्पनिमा कार्यरत मजदुरहरुलाई सेवासुविधा नदिई चरम श्रमशोषण गर्दै आएको खुलासा भएको छ । प्रशासनिक काम रोकिएको छ । कम्पनिले खासगरी तल्लो ओहोदामा...