2026-07-11 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरी चौकी भित्रै प्रहरीले प्रहरीमाथि गोली चलाउँदा ज्यान गयो

असोज ५, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा प्रहरी चौकी भित्रै प्रहरीकै गोली लागि अर्का एक
प्रहरी जवानको ज्यान गएको छ । जिल्लाको ठोकर्पा प्रहरी चौकीमा गएराति १० बजे सुनखानी गाविस निवासी
प्रहरी जवान अशोक बरालले थ्री नट थ्री राइफलले गोली प्रहार गर्दा जिल्लाकै पुल्चोक गाविस निवासी प्रहरी
जवान रेशमबहादुर थापाको मृत्यु भएको हो ।

केहि दिन अघि उनीहरु बिच मनमुटाव भएको
जानकारी मात्र थियो र घटनाको मुख्य कारण के हो भन्ने बारे खुलीसकेको भने छैन, जिल्ला प्रहरी कार्यालयका
प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले भने । शवपरीक्षणका लागि जिल्ला सदरमुकाम चौतारामा हिजै राति
ल्याइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ भने गोली प्रहार गर्ने बराललाई नियन्त्रणमा लिने
प्रयास भइरहेको अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला