गर्मी भएको भन्दै रक्सि/मदिरा सेवन गर्दा झापामा दुई जनाको मृत्यु
काठमाडौँ | अत्यधिक मदिरा सेवन गर्दा झापामा दुई जनाको मृत्यु भएको छ। एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।...