जुम्लामा काँचो स्याउ टिप्न प्रतिबन्ध:टिपेको पाएमा व्यापारी र किसान दुवैलाई कानुनी कारबाहीको चेतावनी
काठमाडौँ | जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ पछि मात्र स्याउ टिप्न आग्रह गरेको हो । कोही कसैले सूचनाविपरीत काँचो...