ट्रम्पको युद्ध संकेत: “हमास सखाप पार्न इजरायललाई पूर्ण समर्थन”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई गाजामा हमास विरुद्धको “काम सक्न” सैन्य कारबाहीलाई तीव्र पार्न निर्देशन दिएका छन् । हालैसम्म युद्धविराम वार्ता सफल हुनेमा आशावादी देखिएका ट्रम्पले हमासलाई “असहयोगी” भन्दै अमेरिकी...