काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका-७ फिटिङ पुल नजिक स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका-२९ घर भई कमलामाई नगरपालिका-६ मा डेरा गरी बस्ने रितेश...