सूचना जारी नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द
काठमाडौँ । सवारी चालक अनुमतिपत्र प्रणाली सेवाहरू आजदेखि बन्द भएका छन् । यातायात विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ ।...