रुसी सेनामा पठाउने गिरोहले असुल्थे प्रतिव्यक्ति ७ देखि २० लाख
मङ्सिर २०, काठमाडौँ | ‘भिजिट भिसा’ मा नेपालीहरूलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले...