विमानस्थलबाट भन्सार छलेर लैजान लागेको सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ
मङ्सिर १९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छलेर लैजान लागेको सुन जस्तो देखिने धातुसहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट...