यू–१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १ सय ५३ रनको लक्ष्य
मङ्सिर २२, काठमाडौँ | उत्तम थापा मगरको अर्धशतकमा नेपालले एसीसी यू–१९ एसिया कपमा पाकिस्तानसामु १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दुबईको आईसीसी एकेडेमी ओभल–२ मा पाकिस्तानले टस जितेर फिल्डिङ...