साउथ अफ्रिका पठाइदिने प्रलोभन देखाएर लाखौं ठगी गर्ने १८ वर्षीय युवक पक्राउ
मङ्सिर २४, काठमाडौं | साउथ अफ्रिका पठाइदिने प्रलोभन देखाएर लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका-४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश...