आरती शाह मृत्यु प्रकरण : धनुषाका एसपी खड्काको जिम्मेवारी खोसियो
कार्तिक २१, धनुषा | प्रहरी प्रधान कार्यालयले एसपी विश्वराज खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
आरती शाह मृत्यु प्रकरणमा खड्कालाई हटाइएको प्रहरी प्रधान...