बरालसँगको विवाह-सम्झौता कुनै कानूनी डकुमेन्ट होईन, मेरो विवाह गर्ने योजना छैन: एआईजी चन्द
कात्तिक १९, काठमाडौँ | पछिल्लो समय सामाजिक अभियन्ता तारा बराल चर्चामा छिन् । उनी नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दसँगको सम्बन्धको कारण चर्चामा छिन् । उनीहरुबीचको सम्बन्धको रहस्य हालै सार्वजनिक...