मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्काउदै ३० करोड माग्ने एक जना पक्राउ
असार २६, काठमाडौँ | झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्काउने ३० करोड रुपैयाँ मागेको आरोपमा एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महाराजगञ्जस्थित कतार भिषा सेन्टर अगाडिबाट खोटाङको...