असार १७, काठमाडौँ | कतार एयरवेजको शनिबार एउटा उडान रद्द गरिएको छ । बेलुका ६ बजे काठमाडौंबाट दोहातर्फ जानुपर्ने विमानको उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी...