अनुसन्धानको लागि निकालिएको पशुपतिको जलहरी आज पुनर्स्थापना गरिने
असार १३, काठमाडौँ | गत आइतबार अनुसन्धानको लागि निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ ।
जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोसले जानकारी दिएको...