चैत २९, झापा | कक्षा १२ उत्तीर्ण दृष्टिविहीन जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकमा ट्र्याकमा गीत गाएर नगद सङ्कलन गरिरहेको भेटिनुहुन्छ । चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा उहाँले...