सन्दीप लामिछानेको मुद्दा : प्रतिवेदक डाक्टर र बयानकर्तालाई झिकाउन आदेश
चैत २६, काठमाडौँ | क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ । सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच...