आयल निगमकाे भलवारीस्थित प्रादेशिक कार्यालयमा आगलागी
जेठ १३, रुपन्देही | रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ।
आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ...