‘छोरा तिम्रो लागि केही गर्न सकिनँ’भन्दै आमाले गरिन् आत्महत्या,छोराको लागि सुसाइड नोट छोडिन्
काठमाडौँ । आइतबार भक्तपुरको सुर्यविनायकमा मृत अवस्थामा फेला परेकी रोशनी शाहीले लेखेको सुसाइड नोट प्रहरीले फेला पारेको छ । घटनास्थलमा भेटिएको दुई पेज लामो नोटको ‘परीक्षण’ गरिने जिल्ला प्रहरी परिसर...