माघ ८, काठमाडौँ | उपत्यकामा शनिबारदेखि जोर नम्बरका सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि उपत्यकाका तीनै जिल्लाका स्थानीय प्रशासनले यातायातका साधनमा जोरबिजोर लागू गरेका...