कमल घिमिरे।असार१५।पाँचथर, पाँचथर जिल्लामा असार पन्ध्र सम्म आइपुग्दा २७ प्रतिशत धान रोपिएको छ ।
अघिल्लो वर्ष यही समयमा २३ प्रतिशत रोपाईँ भएको थियो । गत वर्षको तुलनामा ४ प्रतिशत बढी रोपाई...